विश्वव्यवस्था तयारै नभएको भाइरसविरुद्ध लडिरहेका छौँ : परराष्ट्रमन्त्री (विशेष अन्तर्वार्ता)
काठमाडौँ, १७ चैत । विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि यतिबेला हातेमालो गरिरहेका छन् । संक्रमण रोक्न नेपाल सरकारले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख चैत ११ गतेदेखि ‘लकडाउन’ अर्थात् सबैजनालाई