३ फाल्गुन २०८२, आइतबार
अन्तर्वार्ता

संविधान कार्यान्वयन गर्न महिलाले पनि क्षमता बढाउनुपर्छ : कानूनमन्त्री तुम्बाहाङ्फे

काठमाडौं, असोज १ । नेपाली जनताको प्रत्यक्ष सहभागिताबाट बनेको नेपालको संविधान यही असोज ३ गते चार वर्ष पूरा गरी पाँचौँ वर्षमा यही असोज ३ गते प्रवेश गर्दैछ । संविधान दिवसका अवसरमा नेपालको संविधान कार्यान्वयनको अवस्थाका बारेमा कानून, न्याय तथा संसदीय