१२ श्रावण २०८२, सोमबार
रोचक

ससांरकै सबैभन्दा सानो बच्चा जन्मियो

एजेन्सी, बेलायतमा संसारकै सानो बच्चा जन्मिएको छ । २३ हप्ताको गर्भबाट जन्मिएकी ती बच्चीको शरीर यति सानो छ कि मान्छेको हत्केलामै अटाउँछ । ती शिशुको नाम डेजी शेरवुड हो । उनकी आमाको नाम कारा ओनकेन र बुवाको नाम साइमन शेरवुड हो