४ जेष्ठ २०८२, शनिबार
सूचना-प्रविधि

महामारीले बदल्यो सिकाइ शैली, अनलाइनले घट्यो शुल्क

काठमाडौँ । कोरोना महामारीले सन् २०१९ अघि र त्यसपछिका मावनीय गतिविधिमा निकै अन्तर ल्याएको छ । महामारीले विश्वभर आतङ्क मच्चाइरहँदा एकाध महिना मानव समुदायका क्रियाकलाप स्थिरजस्तो देखिए पनि पछिल्लो समय वैकल्पिक माध्यमबाट विगतका लय पक्रिन थालेका छन् । महामारीका कारण