१५ आश्विन २०८१, मंगलबार
घटना

हावाहुरी घटना : दुई हजार ४०४ घरमा क्षति पुगेको अनुमान

२१ चैत, काठमाडौँ । आइतबार साँझ तराईका बारा र पर्सामा भएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन स्वास्थ्य सेवा विभागले खानेपानी तथा सरसफाइ, पोषण, खोपलगायत सात क्षेत्रका विज्ञ स्वास्थ्यकर्मी थप पठाएको छ । विभागले घाइतेको प्राथमिक उपचार स्थानीयस्तरमा