१९ असार २०८१, बुधबार
बाढी, पहिरो

मुम्बइमा भारी वर्षाका कारण भवन भत्किँदा ७ जनाको मृत्यु

मुम्बई, २ साउन । भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार अपरान्ह दुई ओटा आवासीय भवन भत्किँदा सात को मृत्यु भएको छ । दुई फरक स्थानमा भएको यस दुर्घटनामा परी अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । अरु केही