१७ असार २०८१, सोमबार
बाढी, पहिरो

नारायणगढ-मुग्लिङ सडकखण्ड फेरि अवरुद्ध

चितवन, ८ साउन । नारायणगढ-मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज राति ८ः४५ बजे सो स्थानमा ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा पहाडको माथिबाट पहिरो खसेको