१५ असार २०८१, शनिबार
बाढी, पहिरो

पहिराले १३ परिवार विस्थापित

गलकोट, १८ साउन । बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिराका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका–१ देवीस्थान खाराका नरेन्द्र कुँवरका घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बलबहादुर मल्लकाघरमा आंशिक क्षति भएको