८ बैशाख २०८१, शनिबार
भिडन्त

महोत्तरी सीमा नाकामा भिडन्त : एक सशस्त्र प्रहरी र आठ व्यापारी घाइते

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत