४ असार २०८१, मंगलबार
स्वास्थ्य

दिमाग स्वस्थ राख्न ध्यान दिनुपर्ने कुराहरु

हाम्रो मस्तिष्क (दिमाग) र शरीरबीच गहन सम्वन्ध छ । मस्तिष्क कमाण्डर इन चिफ हो भने शरीरका अन्य अंग उसको निर्देशनमा काम गर्ने सिपाहीहरु । शरीर गाडी हो भने मस्तिष्क चालक या भनौं शरीर हवाइजहाज हो भने मस्तिष्क यसको पाइलट ।