९ आश्विन २०८१, बुधबार
स्वास्थ्य

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज फेरि ९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, साउन ९ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज फेरि ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३०० नमुनाको पिसिआर परीक्षण गर्दा ९ जनामा कोरोना देखिएको हो । आज दिउसो मात्र भेरी अस्पताल