३ मंसिर २०८१, सोमबार
स्वास्थ्य

भारतमा पछिल्लो २४ घण्टामा अक्टोबर २३ पछिकै ५३ हजार भन्दा बढीमा उच्च कोरोना संक्रमण

काठमाडौँ । दक्षिणको छिमेकी मित्रराष्ट्र भारतमा पछिल्लो २४ घण्टामा ५० हजारभन्दा बढीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको