२५ बैशाख २०८१, मंगलबार
कोरोना

उपत्यकामा ३९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४ हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३९० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३२१ जना, ललितपुर जिल्लामा ५४ जना र