१४ बैशाख २०८१, शुक्रबार
कोरोना

कोरोनाबाट हालसम्म १२ हजार जनाको मृत्यु, आज २०२ जनामा पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०६४ जनामा पिसिआर परिक्षण गर्दा १६४ जना र १७६९ जनामा एन्टीजेन परिक्षण गर्दा ३८ जना गरी जम्मा ३८३३* नमुनाको परीक्षण गर्दा २०२* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी