१३ फाल्गुन २०८२, बुधबार
कोरोना

काठमाडौँमा ५११ जनासहित उपत्यकामा आज ६४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, असोज ६। काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ५११ जनासहित ६४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको