पछिल्लो २४ घण्टामा ४३० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको