नेपालमा पछिल्लो २४ घण्टामा थप ५२७ जना कोरोना संक्रमणमुक्त Nepalpatra नेपालमा पछिल्लो २४ घण्टामा थप ५२७ जना कोरोना संक्रमणमुक्त
१० माघ २०७७, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ५२७ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५२७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५८ हजार ९६८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !