८ पुस २०८१, सोमबार
कोरोना

देशभर एकैदिन २०५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११९९ जनामा पिसिआर परिक्षण गर्दा १५२ जना र १८९१ जनामा एन्टीजेन परिक्षण गर्दा ५३ जना गरी जम्मा ३०९०* नमुनाको परीक्षण गर्दा २०५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी