१० श्रावण २०८२, शनिबार
हेल्थ टिप्स

दही खाँदा हाम्रो स्वास्थ्यमा हुने औषधि उपचारहरु

दुधको सट्टा दही खानु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । दुधमा पाइने ‘फ्याट’ शरिरलाई एक उमेरमा गएपछि हानी गर्छ । दहीमा पाइने फोस्फोरस र भिटामिन डी शरिरको लागि लाभकारी हुन्छ । दैनिक ३ सय मिलीलीटर दही खाने गरेमा ओस्टियोपोरोसिस, क्यान्सर,