नेपालमा संक्रमितको संख्या ४८ पुग्यो, आज थपिए कोरोनाका ३ संक्रमित
११ वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप ३ जना पुष्टि भएको छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । जसअनुसार जनकपुरका १४ वर्षीय किशोर, उदपयुरकी ५५ वर्षीया महिला र भोजपुरका २६ बर्षीय पुरुषमा