१५ चैत्र २०८२, आइतबार
हेडलाइन

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद

काठमाडौँ, १५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड-१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ । उहाँहरुबीच आज साँझ भएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले