१५ चैत्र २०८२, आइतबार
हेडलाइन

सुर्खेतमा आज बिहान १२ जनामा कोरोना संक्रमण पुष्टि

१३ जेठ, काठमाडौं । सुर्खेतमा आज बिहान थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले आज बिहान एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको