१६ चैत्र २०८२, सोमबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या ८६०५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३३१ संक्रमित

काठमाडौँ, असार ६ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३३१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको