१६ चैत्र २०८२, सोमबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या ९०२६ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४२१ संक्रमित

काठमाडौँ, असार ७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४२१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको