बागलुङ जिल्लाका ५२ जनाले कोरोना जितेर आज घर फर्किए
बागलुङ , असार २४ । बागलुङ जिल्लाका ५२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेर आज घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार आज धौलागिरी बहुमुखी क्याम्पसबाट ७ जना, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट १४ जना, निसी भुजी जनता क्याम्पसबाट १७