पर्सामा आज एकैदिन ७३ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज, साउन १९ । पर्सा जिल्लाको वीरगञ्जमा थप ७३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित ७३ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट