चितवनवाट फरार कोरोना संक्रमित युवा नुवाकोटमा भेटिए
नुवाकोट, भदौ १० । चितवनको भरतपुर अस्पतालवाट भागेका कोरोना संक्रमित युवक नुवाकोटमा फेला परेका छन् । हिजो मंगलबार चितवनको आइसोलेसनबाट भागेका युवा आज बुधबार नुवाकोटमा भेटिएका छन् । भरतपुर महानगरपालिका-१२ बस्दै आएका १९ वर्षीय युवक चोरीको आरोपमा पक्राउ परेका थिए