काठमाडौँ, २५ भदौ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै बिहीबारदेखि सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ । उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ तर मालवाहक सवारीमा सो नियम लागू गरिएको छैन ।