नेपालमा संक्रमितको संख्या १ लाख ६८ हजार नाघ्यो, आज थपिए नयाँ ३५१७ संक्रमित
काठमाडौँ, कार्तिक १४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३५१७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६८२३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४९८९ पीसीआर परीक्षण