काठमाडौं । समाजसेवी सपना रोका मगरले प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा कुनैपनि बेबारिसे बालबालिका छैन भन्दै झुटो बोलेको बताएकी छन् । बीबीसीको विश्वभरि विशेष योगदान दिने १०० महिलाको सूचिमा नेपालबाट परेकी १९ वर्षीया सपनाले एक मिडियासँग कुरा गर्दै यस्तो बताएकी