रुकुम पश्चिम जीप दुर्घटना : ५ जनाको मृत्यु (अपडेट)
जाजरकोट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका-७ पोखरामा ५ जनाको मृत्यु भएको छ । आठबीसकोट-२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट-८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप गए राति दुर्घटना हुँदा आठबीसकोटका ६६