१६ असार २०८१, आइतबार
हेडलाइन

जसपा सरकारमा जाने बढ्यो सम्भावना : ओली र ठाकुरवीच चैत्र १० गतेभित्रै सहमति हुनसक्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुरवीच नयाँ सत्ता गठबन्धन गर्ने बारेमा सहमति नजिक पुगेको बुझिएको छ । ओली र ठाकुरवीच चैत्र १० गतेभित्रै सहमति हुनसक्ने भएपछि