२९ चैत्र २०८२, आइतबार
हेडलाइन

गण्डकी प्रदेशमा थप १६५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप १६५ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । । योसंगै गण्डकीमा कोरोना संक्रमण हुनेको संख्या २४२६३ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका