१७ श्रावण २०८२, शनिबार
हेडलाइन

डा. केसीद्वारा नवौं अनसनको घोषणा, सरकारलाई २ गतेसम्मको अल्टिमेटम

त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले आफ्ना माग आगामी असोज २ गतेसम्म पूरा नभएमा पुनः अनशन बस्ने घोषणा गरेका छन्। असोज २ गतेभित्र आफ्ना माग सम्बोधन नभएमा असोज ३ गतेदेखि नवौँ पटक आमरण अनशन बस्ने डा केसीले