५ मंसिर २०८१, बुधबार
हेडलाइन

प्रचण्डले मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न सदनमा विपक्षीको माग

काठमाडौं, १२ भदौ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइएको भनिएको पत्र सार्वजनिक गर्न सदनमा माग गरेको छ । व्यवस्थापिका संसदमा आइतवार बसेको बैठकको शुरुमै सभामुखसँग समय मागेर एमाले उपाध्यक्ष एवं पूर्वरक्षामन्त्री