१३ आश्विन २०८१, आइतबार
हेडलाइन

को हुन् महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला ?

पृष्ठभूमि र जन्म नेकपा (माओवादी केन्द्र)की नेतृ आशा कोइराला देउवा नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी हुन् ।  सशस्त्र युद्धका बेला पटक पटक जेल र हिरासतमा बिताएकी आशा माओवादी आन्दोलनभित्र सशक्त महिला नेतृका रुपमा चिनिन्छिन् । उनी