राष्ट्रियसभाका तीन सांसदको मनोनयन देउवाले गर्ने कि ओलीले ?
७ माघ, काठमाण्डौ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार राष्ट्रियसभा निर्वाचन प्रक्रिया अघि बढ्दा माघ मसान्तसम्म नतिजा सार्वजनिक हुनेछ । तर, ५९ सदस्यीय राष्ट्रियसभाका ५६ सदस्यहरुको निर्वाचन सम्पन्न भए पनि बाँकी ३ जनाको सन्दर्भमा दलहरुबीच कुरा मिलेको छैन । संविधानअनुसार राष्ट्रियसभाका ५६