३० फाल्गुन २०८२, शनिबार
हेडलाइन

राष्ट्रियसभामा वामलाई जिताउनको लागि ओली- प्रचण्डको रणनीति

१५ माघ, काठमाण्डौ । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभामा बढी भन्दा बढी सदस्य जित्नका साना दलहरुसँग साझेदारीको रणनीति बनाएर अगाडि बढ्ने निर्णय गरेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष