१ चैत्र २०८२, आइतबार
हेडलाइन

मुख्यमन्त्री पोखरेलले फागुन २७ गते विश्वासको मत लिने

२२ फागुन, दाङ । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले फागुन २७ गते विश्वासको मत लिनु हुने भएको छ । सोमबार बसेको मन्त्री परिषदको बैठकले फागुन २७ गते मुख्यमन्त्री पोखरेलले प्रदेश संसदबाट विश्वासको मत लिने निर्णय गरेको हो । पोखरेल