१४ आश्विन २०८१, सोमबार
हेडलाइन

एमालेले चुनाव हारेकालाई राष्ट्रियसभा सदस्य नबनाउने

२८ पुस, काठमाण्डौ । स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव हारेका तथा समानुपातिकको बन्द सूचीमा भएकाहरुलाई नेकपा एमालेले राष्ट्रियसभा सदस्य नबनाउने भएको छ । एमाले केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि ६ बुँदे मापदण्ड बनाएको छ । जसमा