१४ आश्विन २०८१, सोमबार
हेडलाइन

नवनियुक्त प्रदेश प्रमुखहरुले आज शपथग्रहण लिने

५ माघ, काठमाडौँ । नवनियुक्त प्रदेश प्रमुखहरुकोको पद तथा गोपनियताको शपथ आज हुने भएको छ। सरकारको सिफारिस अनुसार राष्ट्रपतिले प्रदेश प्रमुखलाई नियुक्त गरी पद तथा गोपनियताको शपथ गराउने संवैधानिक व्यवस्था छ। राष्ट्रपति कार्यालयले शपथको समय निश्चित गरिसकेको छैन। राष्ट्रपतिका स्वकीय