१४ आश्विन २०८१, सोमबार
हेडलाइन

प्रचण्ड र भारतीय विदेशमन्त्री स्वराजको सोल्टी होटलमा भेटवार्ता

१९ माघ, काठमाण्डौ । नेपालभ्रमणमा रहेकी भारतीय विदेशीमन्त्री सुष्मा स्वराज र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वीच भेटवार्ता भएको छ । स्वराजले बिहान साढे ९ बजे सोल्टी होटलमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेकी हुन् । भेटमा नेपालको राजनीतिक परिस्थिति