हरेक देशमा बालबालिका मान्ने उमेर समूहमा केही फरक रहेको पाइन्छ । नेपालको सन्दर्भमा भने १५ वर्षभन्दा कम उमेर समूहलाई बालबालिका भनिन्छ । यिनै उमेरसमूहका बालबालिकाले स्वतन्त्रतापूर्वक जीउन पाउने अधिकार प्राप्त गरेका हुन्छन् । जसले कुनै पारिवारिक झमेला नभोगी शिक्षा, स्वस्थ्य