३० चैत्र २०८२, सोमबार
हेडलाइन

रोकायको बलात्कारपछि हत्यामा प्रहरी नै संलग्न

१४ चैत, सुर्खेत । एसइई परीक्षा दिन पञ्चपुरी नगरपालिकाको बाबियाचौर आएकी युवती गोरीकला रोकायाको बलात्कारपछि हत्या भएको पाइएको छ। मंगलबार बिहान कोठामा मृत फेला परेकी १८ वर्षीया रोकायको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी