१४ आश्विन २०८१, सोमबार
हेडलाइन

नयाँ सरकार गठनको लागि राष्ट्रपतिले बोलाउने कि दलले दाबी गर्ने ?

२५ माघ, काठमाण्डौ । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएलगत्तै निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकको मत परिणाम घोषणाको गृहकार्य थालेको छ । नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन यही एउटा खुडि्कलो बाँकी छ । आयोगका अनुसार राष्ट्रियसभाको मतगणना अपेक्षाकृत निकै छिटो सकिएको छ