१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

दमनकारी शासक होइन, जनताको सेवक हुँ : प्रधानमन्त्री ओली

२७ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने बाचा गरेका छन् । संसदको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई विश्वास गर्नु पर्ने कुनै कारण नभएको बताए । सरकारले ‘सरकार हुँ’ भनेर दम्भ देखाउन नहुने र प्रतिपक्षले