उत्तर कोरियाले मेमा आणविक भट्टी बन्द गर्दै
एजेन्सी, १६ वैशाख । उत्तर कोरियाले आफ्नो आणविक भट्टी आउँदो मे महिनामा बन्द गर्ने जनाएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यलयले छिट्टै नै उत्तर कोरियाले आफ्ना आणविक भट्टीहरु बन्द गर्ने निर्णय गरेको जनाएको छ । शुक्रबार मात्रै उत्तर कोरियाली नेता