१५ आश्विन २०८१, मंगलबार
हेडलाइन

अध्यक्ष प्रचण्डले भने, “समृद्ध राष्ट्र निर्माणमा वाम सरकार दृढ छ”

३० फागुन, काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई समृद्ध बनाउन वाम गठबन्धन नेतृत्वको सरकार दृढताका साथ अघि बढ्ने दाबी गरेका छन् । बालुवाटारमा आयोजित प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरुको सम्मानमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र माओवादी