१६ आश्विन २०८१, बुधबार
हेडलाइन

एकता संयोजन समितिको बैठक बिना निष्कर्ष टुंगियो

४ वैशाख, काठमाण्डौ । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक बिना निष्कर्ष टुंगिएको छ । पार्टी एकता संयोजन समितिको बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउन दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको