५ चैत्र २०८२, बिहिबार
हेडलाइन

बोडेको कमलपोखरी सार्वजनिक बनाउ : अदालत

२० असार, भक्तपुर । जिल्ला अदालत, भक्तपुरले मध्यपुरथिमि–८ बोडेस्थित ऐतिहासिक र धार्मिक महत्वको पलिस्वाँ पुखुः (कमलपोखरी) लाई सार्वजनिक गरी संरक्षण गर्नुपर्ने फैसला गरेको छ । वादी कान्छा चक्रधर र प्रतिवादी सुर्जेराम श्रेष्ठसमेत भएको फैसला बदर मुद्दामा जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको